१५ माघ २०८२, बिहिबार | January 29, 2026

स्याङ्जाका कोरोना संक्रमितको बुटवल कोरोना अस्पतालमा मृत्यु



बुटवल । बुटवल कोरोना विशेष (अस्थायी) अस्पताल बुटवलमा उपचाररत थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्याङ्जाको कालिगण्डकी गाउँपालिका-४ का ७२ वर्षीय पुरुषको मंगलबार राती उपचारका क्रममा बुटवल कोरोना विशेष अस्थायी अस्पताल बुटवलमा मृत्यु भएको हो ।

मंसिर २६ गते कोरोना संक्रमण पुष्टि भएका ती पुरुष पुस ४ गते कोरोना विशेष अस्थायी अस्पताल बुटवलमा भर्ना भएकामा मंगलबार राति १२ बजेर ५ मिनेटमा मृत्यु भएको अस्पतालका प्रवक्ता डा.विष्णु गौतमले बताए । संक्रमित पुरुषमा उच्च रक्तचापको समस्या रहेको डा। गौतमले बताए ।

प्रकाशित मिति : ८ पुस २०७७, बुधबार  १० : ४८ बजे

निर्वाचनका लागि भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छ : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले निर्वाचन सुरक्षा मजबुत बनाई

पर्सा निकुञ्जमा बाघ गणना थालियो

वीरगञ्ज । चितवन र पर्सा राष्ट्रिय निकुञ्जको तेस्रो खण्ड (ब्लक)मा

मधेस प्रदेशका एकहजार दुई सय ४६ मतदानस्थल अति संवेदनशील

जनकपुरधाम । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मधेस

अवरुद्ध कागबेनी-मुक्तिनाथ सडकको हिउँ पन्छ्याउन सुरु

मुस्ताङ । भारी हिमपातका कारण अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक खुलाउन पहल

आन्तरिक उडान सुचारू

काठमाडौँ । आज बिहानैदेखि लागेको बाक्लो हुस्सु तथा कुहिरोको कारण