१ पुस २०८२, मंगलबार | December 16, 2025

प्रतिनिधिसभा विघटन बिरुद्धको रिटमा संवैधानिक इजलासमा सुनुवाई हुने



काठमाडौं । बहुचर्चित प्रतिनिधिसभा विघटन सम्बन्धी रिटको सुनुवाई अव संवैधानिक इजलासले गर्ने भएको छ । प्रतिनिधिसभा विघटनका बिरुद्ध परेको १ दर्जन बढी रिट निबेदनको सुनुवाई गर्दै सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जवराको एकल इजलासले रिटलाई संवैधानिक इजलासमा पठाएको हो ।

राणाले आइतबार देखि परेका रिट निबेदनहरुको आज आफ्नै एकल इजलासमा सुनुवाई गरेका थिए । निबेदकहरुले अन्तरिम आदेश माग गर्दै विघटनको निर्णय खारेजीको माग गरेका थिए ।

प्रकाशित मिति : ८ पुस २०७७, बुधबार  १ : ५६ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज