८ बैशाख २०८१, शनिबार | April 20, 2024

संसद विघटन घटनालाई साहित्यकार र कलाकारले दिए जनविरोधी ‘कु’ को संज्ञा [पूर्णपाठ]



काठमाडौं । नेपाली साहित्य तथा कला क्षेत्रका अभियन्ताहरुले राष्ट्रपतिको संसद विघटन गर्ने कार्यलाई जनविरोधी ‘कु’ को संज्ञा दिएका छन् । साहित्य तथा कला क्षेत्रमा आवद्ध ५४ जना प्रबुद्ध नागरिकहरुले संसद विघटनको निर्णयको भत्र्सना गर्दै प्रधानमन्त्री र राष्ट्रपतिले प्रतिगमनको ताजा प्रपञ्च रचेको आरोप लगाएका छन् । उनीहरुले बुधवार एक विज्ञप्ति मार्फत संसद विघटनलाई गैरसंवैधानिक र जनविरोधी ‘कू’ को संज्ञा दिंदै प्रतिगामी र असंवैधानिक कदमलाई तुरुन्त बदर गर्न माग पनि गरेका छन् ।

जारी विज्ञप्तिमा भनेका छन्, “प्रतिगमनको यो ताजा प्रपञ्चसम्म पुर्याउन र आमजनतालाई निराशामा धकेल्नमा दलहरुको समेत भूमिका रहेको छ ।” उनीहरुले दलहरुलाई जनताप्रति जिम्मेवार भएको प्रतिबद्धता जाहेर गर्दै प्रतिगमनको कडा प्रतिवादमा उत्रन समेत आह्वान गरेका छन् ।

साहित्यकार तथा कलाकारहरुको बिज्ञप्तिको पूर्णपाठ :

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2020/12/Brihat-Nagarik-Andolan-Appeal-1.pdf” title=”Brihat Nagarik Andolan Appeal (1)”]

प्रकाशित मिति : ८ पुस २०७७, बुधबार  १० : ५८ बजे

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर । टीकापुर नगरपालिका वडा नं. ७ को प्रशासनिक भवन

सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा

सिंगापुर । एभरेष्ट किचन किंग मसलाको नाम त तपाईले सुन्नु