१६ श्रावण २०८३, शनिबार | August 1, 2026

नेकपा प्रचण्ड-माधव समूहको केन्द्रीय कमिटी बैठक सुरु



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माधव प्रचण्ड समूहको केन्द्रीय कमिटी बैठक बबरमहल स्थित कार्की पार्टी प्यालेसमा सुरु भएको छ । केन्द्रीय कमिटी बस्नु अघि पार्टीको स्थायी कमिटीको बैठक बसेको थियो । स्थायी कमिटीले महासचिवको टुंगो लगाउने बताइएको थियो ।

यस्तै आज बस्ने बैठकले पार्टी महासचिव सहित पदाधिकारी थप गर्ने तथा अध्यक्ष प्रचण्डले यस अघि स्थायी कमिटीमा प्रस्तुत राजनीतिक प्रस्ताव माथि छलफल गर्नुका साथै प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिमार्फत गरेको प्रतिनिधिसभा विघटनका विरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्ने कार्यतालिका रहेको जनाइएको छ ।

 

प्रकाशित मिति : ९ पुस २०७७, बिहिबार  १ : ५० बजे

धनुषा र सिरहा कर्फ्यु : बिहान ५ः०० देखि १०ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने

जनकपुरधाम । धनुषा र सिरहा जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न

सिरहा घटना : मृत्यु भएका गणेश यादवका परिवार र सरकारबीच ८ बुँदे सहमति

सिरहा । सुनसरीको देवानगञ्ज घटनाको विरोधमा सिरहाको गोलबजारमा भएको प्रदर्शनका

चार प्रदेशका पहाडी क्षेत्रमा आज भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको तथा मनसुनको

सामुदायिक वनबाट २१ थान भरूवा बन्दुक बरामद

काठमाडौँ । दाङका विभिन्न सामुदायिक वनबाट २१ थान भरूवा बन्दुक

बाँकेका दलहरुले गरे शान्ति, सद्भाव, सामाजिक एकता कायम गर्न अपिल

नेपालगन्ज । सुनसरीको देवानगन्ज-३ कप्तानगन्जमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई ध्यान