७ आश्विन २०८३, बुधबार | September 23, 2026

मन्त्रिपरिषद विस्तार गर्दै प्रधानमन्त्री ओली, साँझ ६ बजे मन्त्रिपरिषद बैठक



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठन गर्न लागेका छन् ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि असन्तुष्ट सात जना मन्त्रीले राजीनामा दिएपछि सोही स्थानमा पूर्ति गनेगरी ओलीले मन्त्रिपरिषद पुनर्गठन गर्न लागेका हुन् ।

ओलीले आफ्नो पक्षा आएका पूर्व माओवादी नेता टोपबहादुर रायमाझीसहितका नेताहरुलाई मन्त्री बनाउने बुझिएको छ ।

ओलीले मन्त्रिपरिषद् विस्तारकै बीच शुक्रबार साँझ ६ बजे मन्त्रिपरिषद बैठक समेत बोलाएका छन् । यसअघिको आकस्मिक बैठकले प्रतिनिधिसभा भंग गर्ने निर्णय गरेको थियो ।

 

प्रकाशित मिति : १० पुस २०७७, शुक्रबार  १ : ५६ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११