२२ बैशाख २०८१, शनिबार | May 5, 2024

मन्त्रिपरिषद विस्तार गर्दै प्रधानमन्त्री ओली, साँझ ६ बजे मन्त्रिपरिषद बैठक



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठन गर्न लागेका छन् ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि असन्तुष्ट सात जना मन्त्रीले राजीनामा दिएपछि सोही स्थानमा पूर्ति गनेगरी ओलीले मन्त्रिपरिषद पुनर्गठन गर्न लागेका हुन् ।

ओलीले आफ्नो पक्षा आएका पूर्व माओवादी नेता टोपबहादुर रायमाझीसहितका नेताहरुलाई मन्त्री बनाउने बुझिएको छ ।

ओलीले मन्त्रिपरिषद् विस्तारकै बीच शुक्रबार साँझ ६ बजे मन्त्रिपरिषद बैठक समेत बोलाएका छन् । यसअघिको आकस्मिक बैठकले प्रतिनिधिसभा भंग गर्ने निर्णय गरेको थियो ।

 

प्रकाशित मिति : १० पुस २०७७, शुक्रबार  १ : ५६ बजे

लुम्बिनी प्रदेशका सभामुखसहितको टोली चीन भ्रमणमा

दाङ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीसहितको टोली एकसाताका लागि

पत्रकार सुरक्षित नभई समाचारमा निष्पक्षता कायम हुनसक्दैनः कानुनमन्त्री गिरी

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले पत्रकार

धुञ्चे गोसाइँकुण्ड केबुलकार निर्माण गर्नुपर्छ : केपी ओली

रसुवा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा

बागमती प्रदेशमा नेवारी र तामाङ भाषालाई सरकारी कामकाजमा प्रयोग गरिने

हेटौडा । बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले

तिक्तता र गुटबन्दीलाई लिएर सधैं हिडिराख्नु राम्रो होइन : डा. शेखर कोइराला

कोहलपुरं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्र नै