१ जेष्ठ २०८३, शुक्रबार | May 15, 2026

काठ दाउरा फुकुवाकाे माग गर्दै  पुर्वी नवलपरासीमा प्रदर्शन



कावासाेती । काठ दाउरा खुलाउन माग गर्दै पुर्वी नवलपरासीमा बैज्ञानिक बन संजाल ले राजमार्गमा प्रदर्शन गरेका छन्।

नवलपुर वैज्ञानिक संजाल  नवलपुरकाे अगुवाईमा सरकारले प्रतिबन्ध गरेकाे काठ दाउरा खुलाउन माग राख्दै प्रदर्शन गरेका हुन् ।

कावासाेती थकालीचाेकबाट सुरू भएकाे -याली   फलफुल चाेकमा रहेकाे डिभिजन वन कार्यलय अगाडि पुगेर  प्रदर्शन  गरेका थिए ।

गत जेठमा नेपाल सरकारकाे मन्त्रिपरिषद् बैठकले अर्काे ब्यवस्था नभए सम्मका लागि काठ दाउरा कटान, बिक्री  वितरणमा प्रतिबन्ध लगाएकाे थियाे ।

नवलपुर वैज्ञानिक वन संजालका अध्यक्ष मधु बिलास अधिकारीले सरकारले  नेपालकाे काठ दाउरामा  प्रतिबन्ध गरेर विदेशबाट काठ आयात गर्न खाेजेकाे आराेप लगाए ।

नवलपुरमा ५० वटा  वन वैज्ञानिक वन रहेका छन् ।

प्रकाशित मिति : १६ पुस २०७७, बिहिबार  २ : ३९ बजे

यस्तो छ अर्थमन्त्रीले तयार पारेको आगामी आर्थिक वर्षको बजेटको प्राथमिकता

काठमाडौं । आगामी आर्थिक वर्षको बजेटमा सूचना प्रविधिको अत्यधिक उपयोग

फ्राइडे रिलिज : आजदेखि ‘एक मुठ्ठी बादल’ र ‘लाइफ ड्यामेज’ प्रदर्शनमा

काठमाडौं । फ्राइडे रिलिजअन्तर्गत आजदेखि दुई नेपाली चलचित्र ‘एक मुठ्ठी

अन्तरराष्ट्रिय परिवार दिवस आज मनाइँदै

काठमाडौं । दिगो विकास, सामाजिक समावेशिता र परिवारको सशक्त भूमिकामा

पश्चिमी वायुको प्रभावः देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको

पूर्वमन्त्री पाण्डेसहित ११ जना धरौटीमा थुनामुक्त

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित