२० बैशाख २०८३, आइतबार | May 3, 2026

तिलोत्तमाकाे नयाँमिलमा ट्रकको ठक्करबाट स्कुटरमा सवार दम्पत्ती गम्भीर घाइते



बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका नयाँ मिलमा ट्रकको ठक्करबाट स्कुटरमा सवार दुइ जना गम्भीर घाइते भएका छन ।

भैरहवाबाट बुटवल तर्फ आउँदै गरेको ग १ ख ४८८८ नम्बरको ट्रकले बाटो काट्दै गरेको लु २० प ३७५२ नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा परी तिलोत्तमा ११ का ५५ वर्षिय रणबहादुर खड्का र उनकी श्रीमती ५० वर्षिय सावित्रा खड्का घाइते भएको प्रदेश ट्राफिक प्रहरी बुटवलले जनाएको छ ।

उनीहरुको मणिग्रामस्थित क्रिमशन अस्पतालमा उपचार भईरहेको छ । ट्रक र चालकलाई नियन्त्रणमा लिइ घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  ३ : ५४ बजे

राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाए संवैधानिक परिषद् अध्यादेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सरकारलाई फिर्ता

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

रसुवा । गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी-रसुवागढी राजमार्गअन्तर्गत स्याफ्रु रसुवागढी खण्डमा तीव्रगतिमा स्तरोन्नति भइरहेको

सरकारले उद्योगी-व्यवसायीलाई दुःख दिँदैन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले उद्योगी–व्यवसायीलाई

सिद्धबाबा मन्दिर विकास समितिको अध्यक्षमा अरविन्द पाण्डेय चयन

बुटवल । सिद्धबाबा मन्दिर विकास समिति तिनाउ-३, दोभान पाल्पाको अध्यक्षमा

सुकुम्बासी बस्ती हटाउने कदमप्रति दयाहाङ राईको असन्तुष्टि

काठमाडौं । सुकुम्बासी बस्ती हटाउने सरकारी कदमप्रति जनआक्रोश बढ्दै गएको