५ चैत्र २०८२, बिहिबार | March 19, 2026

दाङ लमहीकी ६५ वर्षीया कोरोना संक्रमित महिलाको भेरी अस्पतालमा मृत्यु



नेपालगन्ज । दाङबाट बाँकेमा उपचारका लागि पुगेकी एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

दाङ लमही नगरपालिका ८ की ६५ वर्षीया महिलाको बांके स्थित भेरी अस्पतालको आइसोलेसन वार्डमा मृत्यु भएको हो । पुस १३ गते स्थास्थ्यमा समस्या आएपछि उपचारका लागि भेरी अस्पताल नेपालगन्ज पुगेकी तिनीमा १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमितको उपचारमा अपनाईने सबै बिधि अपनाउँदा पनि मध्यराती १ः३८ बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

आज भएको मृत्युसँगै बाहिरी जिल्लाबाट बाँकेमा उपचारका लागि पुगेका संक्रमित मध्य ७८ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १९ पुस २०७७, आइतबार  ९ : ०२ बजे

प्रधानमन्त्री कार्कीद्वारा कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

जुम्ला । प्रधानमन्त्री सुशीला कार्कीले जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

केन्द्रीय कारागारबाट फरार कैदी पक्राउ

काठमाडौँ । प्रहरीले जेनजी आन्दोलनमा केन्द्रीय कारागारबाट फरार एक कैदीलाई

प्रतिनिधिसभा सदस्य निर्वाचन : प्रतिमतदाता रु २८४ खर्च

काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन

नयाँ प्रधानमन्त्रीको शपथ चैत १३ गते

काठमाडौं । नयाँ प्रधानमन्त्रीको शपथ यही चैत १३ गते हुनेभएको

विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ

काठमाडौं । नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट अमेरिकी डलर २८