२० भदौ २०८३, शनिबार | September 5, 2026

शंख घरमा किन राखिन्छ ?



काठमाडौं । हिन्दु संस्कृतिमा शंखलाई महत्वपूर्ण मानिन्छ । शंखमा ॐ ध्वनि प्रतिध्वनित हुन्छ ।

पुराण र शास्त्रमा शंख ध्वनिलाई अत्यन्त कल्याणकारी मानिन्छ । वास्तु शास्त्रमा समेत शंख ध्वनी अर्थात शंखनादबाट कुनै पनि स्थानको नकारात्मकता नष्ट गर्न सकिन्छ ।

वास्तु शास्त्रका अनुसार शंख यस्ता केहि महत्वपुर्ण गुण हुने गर्दछन् जसले घरमा पोजिटिभ एनर्जी अर्थात सकारात्मक उर्जा भित्रने गर्दछ । शंखको आवाजले सुतेको भूमी समेत जाग्रत हुने गर्दछ । साथै शुभ फल दिने गर्दछ ।

यसका अलावा घरमा शंख राखेमा वास्तु दोषबाट छुटकारा पाउन सकिन्छ । साथै धनको प्राप्ती हुने गर्दछ । यदि घरको कुनै वास्तु दोष रहेको छ भने कोठाको एक कुनामा शंख राखेमा त्यहाँको वास्तु दोष नष्ट भएर जाने गर्दछ ।

शंखनाद गर्दा समेत शंखको ध्वनी पुगेको स्थानसम्मको त्यहा खुशीयाली र समृद्धि बनी रहने गर्दछ । शंखलाई विजय, समृद्धि, सुख, शान्ति, यश र लक्ष्मीका प्रतीक मानिन्छ ।

प्रकाशित मिति : २१ पुस २०७७, मंगलबार  ६ : ५० बजे

महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

महेन्द्रनगर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज एक सूचना जारी

भोटेकोशी बाढी अपडेट : मृत्यु हुनेको संख्या १ हजार ३ सय २३ पुग्यो

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शुक्रबार राति

लुम्बिनी प्रदेश सरकारका २ मन्त्रीसहित ४ प्रदेशसभा सदस्य पार्टीबाट निष्काशित

नेपालगन्ज । जनता समाजवादी पार्टी, नेपालले लुम्बिनी प्रदेशका बहालवाला २

विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन

काठमाडौँ । प्रेस काउन्सिल नेपालले विपद्का बेला समाचार सम्प्रेषण गर्दा

बाढीका कारण क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत सुरु

काठमाडौँ । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले क्षति