२२ भदौ २०८३, सोमबार | September 7, 2026

नेपाल प्रहरीका ३० एसपीको सरुवा, ११ जिल्लामा प्रहरी प्रमुख फेरिए (सुचि सहित)



काठमाडौं । नेपाल प्रहरीको ६९ डीएसपीको सरुवा गरेसँगै ३० जना एपीहरु पनि सरुवा भएका छन् । प्रहरी प्रधान कार्यालयले ३० जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा सुचि सार्वजानिक गरेको छ।

प्रहरी महानिरीक्षकको निर्णयबाट मंगलबार एसपी सरुवा गरिएको नेपाल प्रहरीको प्रहरी प्रधान कार्यालयले प्रकाशित सुचनामा उल्लेख गरिएको छ ।

माघ महिनादेखि तलव सुबिधा पाउने गरी एसपीहरुको सरुवा गरिएको हो । आज गरिएको सरुवामा ११ जिल्लामा जिल्लाका प्रहरी प्रमुख पनि फेरिएका छन्।

काभ्रेपलाञ्चोक, धादिङ, बागलुङ, रौतहट, मकवानपुर, धनुषा, पर्सा, कञ्चनपुर, सिन्धुली, झापा, बारा लगायतका प्रहरी प्रमुख परिवर्तन भएका छन्।

यस्तो छ सरुवाको सुचि :

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2021/01/saruwa-sp-janapad-2077-09-21.pdf”]

प्रकाशित मिति : २१ पुस २०७७, मंगलबार  ९ : ५७ बजे

भोटेकोशी बाढीका मृतकको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

निजी अस्पतालको नवीकरण अवधि ५ वर्ष बनाउन माग

बुटवल । लुम्बिनी प्रदेशका निजी अस्पताल सञ्चालकहरूले अस्पताल नवीकरणको वर्तमान

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

काठमाडौं । आज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका-३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

भेनियर उत्पादनसँगै स्थानीय रोजगारी बढाउँदै सुनौलो प्लाइ उद्योग

सुनसरी । घरको काम मिलाएर उद्योग आउँछु । कहिलेकाहीँ ११