१ पुस २०८२, मंगलबार | December 16, 2025

संसद विघटनको विरोधपत्र बुझाउन बयलगाडा सहित जिल्ला प्रशासन कार्यालयमा



नेपालगन्ज । प्रधानमन्त्री केपी शर्माको संसद विघटन गर्ने निर्णय विरुद्ध सडकमा उत्रिएका प्रचण्ड(नेपाल पक्षका कार्यकर्ताहरुले बाँकेमा बयलगाडा लिएर विरोधपत्र बुझाउन जिल्ला प्रशासन कार्यालय पुगेका छन् । प्रचण्ड नेपाल पक्षको केन्द्रीय कार्यक्रम अन्तर्गत सो पक्षले प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापन पत्र पठाउन जिल्ला प्रशासन पुग्दा बयलगाडा सहित प्रशासन कार्यालय पुगेका हुन् ।

म केपी ओली, मेरो बयलगाडा लेखिएको ब्यानर बयलगाडामा राखेर प्रचण्ड नेपाल पक्षका कार्यकर्ताहरुले ओली कदमको विरोधमा नारा पनि लगाएका थिए ।

संसद विघटनमा पार्टीको बाँके जिल्ला कमिटीको तर्फबाट तयार विरोधपत्र बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङलाई बुझाईएको थियो । बयलगाडाको अगाडी अगाडी नेकपाका प्रचण्ड पक्षका केन्द्रीय सदस्य अथक र जिल्ला अध्यक्ष आईपी खरेलले अगुवाई गरेका थिए ।

प्रकाशित मिति : २४ पुस २०७७, शुक्रबार  ६ : ०३ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज