२२ आश्विन २०८३, बिहिबार | October 8, 2026

बूढानिलकण्ठबाट २१ किलो बढी सुन बरामद



काठमाडौं । काठमाडौंको बूढानीलकण्ठबाट २१ किलो बढी सुन बरामद भएको छ। अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले आज साँझ बूढानीलकण्ठबाट सुन बरामद गरेको हो।

केही सुनका गहना समेत रहेको सुनसँगै केही सुनका काराबर गर्ने समूहका मानिसहरु समेत नियन्त्रण लिएको प्रहरी स्रोतले उल्लेख गरेको छ । पक्राउ परेकाहरुका बारेमा भने प्रहरीले पुष्टी गरेको छैन ।

शुक्रबार अपरान्ह पत्रकार सम्मेलन गरेर सुन प्रकरणको खुलासा गर्ने अपराध अनुसन्त्रान कार्यालयको तयारी रहेको स्रोतको दाबी छ ।

प्रकाशित मिति : २२ आश्विन २०८३, बिहिबार  ९ : ०६ बजे

सशस्त्र प्रहरीको चाडपर्व विशेष सुरक्षा लागू, २८ हजार जनशक्ति परिचालित

काठमाडौँ । सशस्त्र प्रहरी बलले ‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना,

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौँ । नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तरराष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज

बूढानिलकण्ठबाट २१ किलो बढी सुन बरामद

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठबाट २१ किलो बढी सुन बरामद भएको

बुटवल उद्योग वाणिज्य संघको निर्वाचन : टंकप्रसाद गैरे नेतृत्वको प्यानल चुनावी मैदानमा

बुटवल । बुटवल उद्योग वाणिज्य संघ, रूपन्देहीको २६औँ अधिवेशनका लागि

‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल ‘अनलाइन’बाट तिर्ने ग्राहकलाई