२२ भदौ २०८३, सोमबार | September 7, 2026

विश्वभर ७ लाख ७९ हजारभन्दा बढी संक्रमित थपिए



काठमाडौं । विश्वभर पछिल्लो २४ घण्टामा सात लाख ७९ हजार १९६ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन । सोही अवधिमा १४ हजार १०१ जनाको मृत्यु भएको छ ।

पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या आठ करोड ९२ लाख ९० हजार ३२३ र मृत्यु हुनेको संख्या १९ लाख २० हजार २२१ पुगेको छ ।

पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी दुई लाख ६३ हजार ७२७ जना रहेका छन । सोही अवधिमा त्यहाँ कोरोना भाइरसका कारण तीन हजार ४१३ जनाको मृत्यु भएको छ ।

भारतमा पछिल्लो २४ घण्टाभित्र १८ हजार ४८१ जना नयाँ संक्रमित थपिएका छन । त्यहाँ थप २२९ जनाले कोरोनाका कारण मृत्यु भएको छ ।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टाभित्र बेलायतमा ५४ हजार २४७, इटलीमा १७ हजार ५३३, ब्राजिलमा ५४ हजार २४७, जर्मनीमा २५ हजार ७५३, रसियामा २३ हजार ६५२, फ्रान्समा १९ हजार ८१४, कोलम्बियामा १८ हजार २२१ तथा इरानमा ६ हजार २५१ जना नयाँ संक्रमित थपिएका छन ।

प्रकाशित मिति : २५ पुस २०७७, शनिबार  ६ : ४९ बजे

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

भोटेकोशी बाढीमा परी निधन भएकाहरूको सम्झनामा बाँकेमा दीप प्रज्वलन

नेपालगन्ज । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको