२६ बैशाख २०८१, बुधबार | May 8, 2024

दुम्मानामा प्रहरी पोष्ट स्थापना



भोजपुर । जिल्लाको दक्षिणी क्षेत्रमा रहेको आमचोक गाउँपालिका-९ दुम्मानामा प्रहरी पोष्ट स्थापना गरिएको छ ।

सो क्षेत्रको शान्तिसुरक्षालाई ध्यानमा राख्दै पोष्ट स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख कृष्ण चन्दले जानकारी दिए ।

पोष्टमा प्रहरी सहायक निरीक्षकको कमाण्डमा सात जना जनशक्ति रहने प्रमुख चन्दले बताए। पोष्टको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद भण्डारीले शनिबार उद्‍घाटन गरे ।

सो क्षेत्रमा गाँजा उत्पादन हुने र सोही कारण अवैध कारोबार बढ्न थालेको भन्दै स्थानीयले लामो समयदेखि प्रहरी चौकीको माग गर्दै आएका थिए । रासस

प्रकाशित मिति : २६ पुस २०७७, आइतबार  ७ : ०७ बजे

राष्ट्रपतिका आर्थिक विज्ञ डा नेपालद्वारा स्पष्टोक्ति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक विज्ञ डा चिरञ्जीवी नेपालले

भृकुटीमण्डपको खुला (हङकङ)बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले

China’s Xi welcomed with ‘respect and love’ in Serbia

Serbia’s President Aleksandar Vucic reaffirmed his strong support for China’s

कार्यकर्तालाई इमान्दार बन्न एमाले अध्यक्ष ओलीको आग्रह

कपिलवस्तु । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले