३ चैत्र २०८२, मंगलबार | March 18, 2026

दुम्मानामा प्रहरी पोष्ट स्थापना



भोजपुर । जिल्लाको दक्षिणी क्षेत्रमा रहेको आमचोक गाउँपालिका-९ दुम्मानामा प्रहरी पोष्ट स्थापना गरिएको छ ।

सो क्षेत्रको शान्तिसुरक्षालाई ध्यानमा राख्दै पोष्ट स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख कृष्ण चन्दले जानकारी दिए ।

पोष्टमा प्रहरी सहायक निरीक्षकको कमाण्डमा सात जना जनशक्ति रहने प्रमुख चन्दले बताए। पोष्टको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद भण्डारीले शनिबार उद्‍घाटन गरे ।

सो क्षेत्रमा गाँजा उत्पादन हुने र सोही कारण अवैध कारोबार बढ्न थालेको भन्दै स्थानीयले लामो समयदेखि प्रहरी चौकीको माग गर्दै आएका थिए । रासस

प्रकाशित मिति : २६ पुस २०७७, आइतबार  ७ : ०७ बजे

प्रि–मनसुन : बुधबार सामान्य, बिहीबारदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख डङ्गोल पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त

आफूलाई बदलेर छिटोछरितो र सहज रूपमा न्यायसम्पादन गर्न प्रधानन्यायाधीश राउतको निर्देशन

दाङ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले देशको बदलिँदो परिवेशमा आफूलाई बदलेर

चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई मिलेको

४३ करोड अपचलन भएको नेपालगन्जको सहकारी संचालनमा आउँदै

नेपालगन्ज । ५२ करोड कुल पुँजी रहेको सहकारीबाट ४३ करोड