१ आश्विन २०८३, बिहिबार | September 17, 2026

प्रहरी र गाँजा तस्करबीच गोली हानाहान, भरुवा बन्दुकसहित १ पक्राउ



बारा । बारामा गाँजा तस्करको समूह र प्रहरीबीच गोली हानाहान भएको छ ।

शनिबार राति निजगढ नगरपालिका-१३ स्थित भक्तलाल खोलाको बगरमा इलाका प्रहरी कार्यालय निजगढ र अस्थायी प्रहरी पोष्ट रतनपुरबाट खटिएको संयुक्त प्रहरी र तस्करहरुको समूहबीच गोली हानाहान भएको हो ।

सो क्रममा प्रहरीले एक जनालाई बन्दुकसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नम्बर ६ बस्ने ४७ वर्षीय ईमान सिंह तामाङ रहेका छन् । उनीहरुको साथबाट १०२ किलो गाँजा र १ थान भरुवा बन्दुक पनि बरामद भएको छ ।

फरार अन्यको खोजी भैरहेको र पक्राउ परेका ईमानलाई हातहतियार खरखजाना र लागु औषधसम्बन्धि मुद्धा चलाउने तयारी भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ पुस २०७७, आइतबार  १२ : ५० बजे

हिमाली सभ्यतामाथि नै खतरा छ भनेर विश्वलाई बुझाउँछौँ : परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रको

नेपालगन्जमा रामलीलाको १५९ औं सृङ्खलाको तयारी

नेपालगन्ज । नेपालगन्जमा रामलीलाको १५९औँ शृंखलाको तयारी गरिएको छ ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २४ घण्टामा थपियो करिब २३ करोड

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच भेटवार्ता

काठमाडौँ । भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री डा स्वर्णिम वाग्ले र

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२/८३ मा