१ आश्विन २०८३, बिहिबार | September 18, 2026

जनताको इच्छा पाँच वर्ष सरकार टिकोस् भन्ने थियाे तर पूरा हुन सकेन : प्रधानमन्त्री ओली



काठमाडौं । काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई काम नै गर्न नदिइएको बताएका छन् ।

आइतबार राष्ट्रियसभाको अधिवेशन अन्त्यको सिफारिस गरेर बैठकलाई सम्बोधन गर्न पुगेका प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

‘सरकारलाई काम नै गर्न दिइएन, प्रतिनिधिसभाले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र विकास गर्नुपर्ने थियो । नेपाली जनताले दिएको अभिभारा पूरा गर्नुपर्ने थियो ।

तर, त्यो हुन सकेन ।’, उनले भने, ‘जनताको इच्छा थियो पाँच वर्ष सरकार टिकोस्, पाँच वर्ष सरकार टिकोस् भन्ने हो, सरकार परिवर्तन होस् भन्ने होइन जनताको इच्छा ।’

सरकारलाई काम गर्न नदिएका कारण नै प्रतिनिधि सभा विघटन गर्नुपरेको ओलीले बताए ।

प्रकाशित मिति : २६ पुस २०७७, आइतबार  १ : ५३ बजे

हिमाली सभ्यतामाथि नै खतरा छ भनेर विश्वलाई बुझाउँछौँ : परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रको

नेपालगन्जमा रामलीलाको १५९ औं सृङ्खलाको तयारी

नेपालगन्ज । नेपालगन्जमा रामलीलाको १५९औँ शृंखलाको तयारी गरिएको छ ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २४ घण्टामा थपियो करिब २३ करोड

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच भेटवार्ता

काठमाडौँ । भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री डा स्वर्णिम वाग्ले र

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२/८३ मा