१ आश्विन २०८३, बिहिबार | September 18, 2026

षडयन्त्र गरेर प्रधानमन्त्री हटाउन खोजेपछि प्रतिनिधिसभा विघटन : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले केही व्यक्तिको पदलोलुपता र महत्वाकांक्षाले राजनीति प्रदुषित बन्न थालेपछि प्रतिनिधिसभा विघटन गर्नुपरेको बताएका छन् ।

राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताले पाँच वर्ष सरकार चलोस् भन्ने जनताको इच्छा रहे पनि षड्यन्त्र गरेर प्रधानमन्त्री हटाउन खोजिएपछि प्रतिनिधिसभा भंग गरिएको दाबी गरेका हुन् ।

सरकारलाई काम गर्न नदिएर फोहोरी खेलमा लागेपछि समय बर्बाद नगर्न ताजा जनादेशमा जाने निर्णय गरेको ओलीले जिकिर गरे ।

ओलीले बाह्य शक्तिको इसारामा देशका शक्तिहरु गोटी भएपछि, विकास निर्माणको कामा व्यवधान गर्न थालेपछि, प्रधानमन्त्रीलाई काम गर्न नदिएपछि अस्थिरता रोक्न आफुले प्रयास गरेको उनले जिकिर गरे ।

ओलीले सभामुखले सरकारलाई अस्वीकार गरेको आरोप पनि लगाए । सरकारले लगेका विधेयक पारित गर्नबाट सभामुखले रोकेको उनले आरोप लगाए । प्रधानमन्त्रीको सम्बोधन जारी छ ।

प्रकाशित मिति : २६ पुस २०७७, आइतबार  २ : ०२ बजे

हिमाली सभ्यतामाथि नै खतरा छ भनेर विश्वलाई बुझाउँछौँ : परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रको

नेपालगन्जमा रामलीलाको १५९ औं सृङ्खलाको तयारी

नेपालगन्ज । नेपालगन्जमा रामलीलाको १५९औँ शृंखलाको तयारी गरिएको छ ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २४ घण्टामा थपियो करिब २३ करोड

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच भेटवार्ता

काठमाडौँ । भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री डा स्वर्णिम वाग्ले र

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२/८३ मा