८ बैशाख २०८१, शनिबार | April 20, 2024

माघेसंक्रान्तिमा सार्वजनिक बिदा दिने सरकारको निर्णय



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बसेको मन्त्रिपरिषद्को बैठकले माघेसंक्रान्तिमा सार्वजनिक बिदा दिने निर्णय भएको बताएका छन् ।

उनले राष्ट्रिय सभामा सम्बोधन गर्दै थारू जातिको मुख्य पर्व माघेसंक्रान्तिमा सार्वजनिक बिदा दिने निर्णय भएको बताएका हुन् ।

उनले जाति तथा जनजातिको भावनालाई सम्मान गर्ने गरेको बताए । उनले भने, ‘यो बिदा थारू जातिका लागि मात्र होइन, माघेसंक्रान्ति सबैले मनाउँछन्, यो सबैका लागि हो ।

माघीलाई राष्ट्रिय पर्वका रुपमा मनाउन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।’

प्रकाशित मिति : २६ पुस २०७७, आइतबार  २ : ४० बजे

आजको मौसम : देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै

काठमाडौं । हाल मुलकमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी