१ आश्विन २०८३, बिहिबार | September 17, 2026

माघेसंक्रान्तिमा सार्वजनिक बिदा दिने सरकारको निर्णय



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बसेको मन्त्रिपरिषद्को बैठकले माघेसंक्रान्तिमा सार्वजनिक बिदा दिने निर्णय भएको बताएका छन् ।

उनले राष्ट्रिय सभामा सम्बोधन गर्दै थारू जातिको मुख्य पर्व माघेसंक्रान्तिमा सार्वजनिक बिदा दिने निर्णय भएको बताएका हुन् ।

उनले जाति तथा जनजातिको भावनालाई सम्मान गर्ने गरेको बताए । उनले भने, ‘यो बिदा थारू जातिका लागि मात्र होइन, माघेसंक्रान्ति सबैले मनाउँछन्, यो सबैका लागि हो ।

माघीलाई राष्ट्रिय पर्वका रुपमा मनाउन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।’

प्रकाशित मिति : २६ पुस २०७७, आइतबार  २ : ४० बजे

हिमाली सभ्यतामाथि नै खतरा छ भनेर विश्वलाई बुझाउँछौँ : परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रको

नेपालगन्जमा रामलीलाको १५९ औं सृङ्खलाको तयारी

नेपालगन्ज । नेपालगन्जमा रामलीलाको १५९औँ शृंखलाको तयारी गरिएको छ ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २४ घण्टामा थपियो करिब २३ करोड

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच भेटवार्ता

काठमाडौँ । भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री डा स्वर्णिम वाग्ले र

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२/८३ मा