३२ असार २०८३, बिहिबार | July 16, 2026

सैनिक मुख्यालयभित्र पृथ्वीनारायण शाह अध्ययन केन्द्र स्थापना



काठमाडौं । नेपाली सेनाले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस-२०७७ को अवसर पारेर पृथ्वी नारायण शाह अध्ययन केन्द्रको उद्घाटन गरेको छ ।

नेपाली सेनाको मुख्यालय जङ्गीअड्डामा सोमबार आयोजित विषेश समारोहमा प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले सो अध्ययन केन्द्रको उद्घाटन गरेका हुन् ।

केन्द्रमा पृथ्वीनारायण शाहबारे जानकारी दिने महत्वपूर्ण सामाग्रीहरु, पृथ्वीनारायणको पालाको इतिहास झल्काउने कैयौं चित्रकला लगायतका महत्‍त्वपूर्ण सामाग्री राखिएको सेनाले जनाएको छ ।

अध्ययन केन्द्रको उद्घाटन गर्नुअघि प्रधानसेनापति थापाले पृथ्वीनारायण शाहको शालिकमा सलामी तथा सम्मान अर्पण गरेका थिए ।

सेनाले राष्ट्रिय एकता दिवसकै अवसर पारेर आयोजना गरेको राष्ट्रव्यापी ुराष्ट्रिय कविता प्रतियोगिता २०७७ु का उत्कृष्ट ३० कविहरुलाई कविहरुलाई प्रमाण पत्र तथा पुरस्कार वितरण पनि गरिएको छ ।

 

प्रकाशित मिति : २७ पुस २०७७, सोमबार  १२ : ३३ बजे

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा (सूचीसहित)

काठमाडौँ । न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

रोटरी क्लब अफ बुटवल डाउनटाउनको पदस्थापना

बुटवल बुधबार एक कार्यक्रमका बिच कार्यक्रमको उद्घाटन गर्दै रोटरी ईन्टरनेशनल

कर्णालीका मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको

तेस्रो अन्तरराष्ट्रिय आदिवासी मातृभाषा पत्रकारिता सम्मेलन हुँदै

काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को आयोजना

पुराना सबै स्मार्ट लाइसेन्स छपाइ सम्पन्न, नयाँ २४ घण्टाभित्रै

काठमाडौं । लामो समयदेखि छपाइ हुन बाँकी रहेका सवारी चालक