१ पुस २०८२, मंगलबार | December 16, 2025

लुम्बिनी फलफुल तरकारी थोक व्यवसायीको साधारण सभा सम्पन्न



बुटवल । लुम्बिनी फलफुल तरकारी थोक व्यवसायी संघ रुपन्देहीको १४ औं बार्षिक साधारण सभा शंकरनरमा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष बाबुराम भुषालको अध्यक्षता संस्थापक अध्यक्ष तथा बुटवल कृषि उपज थोक बजार केन्द्र सञ्चालक समितिका अध्यक्ष धनश्याम (गोपाल) भुषाल को प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो । साधारणस भामा बोल्दैप्रमुख अतिथी भुषाल व्यसायीक हित संग संगै संस्थाले गरेको समाजिक कार्यको उच्च मुल्यांक भैरहेको बताए ।

कार्यक्रममा विशिष्ठ आतिथि बुटवल उपमहानगरपालिका वडा नम्बर ६ का अध्यक्ष जगदिशचन्द्र आचार्यले व्यवसायीहरुको हक हितको लागि नरपालिका जहिले पनि सकारात्मक रहेको धारणा राखे ।

कार्यक्रममा निर्वतनमा अध्यक्ष केशव कुँवर, व्यवसायी सल्लाहकार कृष्ण प्रसाद पोखरेल, भिमकान्त पन्थी, वजिर शाह, भिकाकान्त पन्थी, यदाव गैरे, विर मान लामा सुरेन्द्र कुमार कान्दु, कानुनी सल्लाहकार कृष्ण प्रसाद पाण्डे, टोल विकास संस्थाका यादव गैरे, किसान गणेश भण्डारीले लगायतले शुभकाकाना मन्तव्य राखेका थिए ।

कार्यक्रम महासचिव मेघनाथ पौडेलको सञ्चालन र उपाध्यक्ष अमृत भट्राई को स्वागत मन्तव्य रहेको थियो । कार्यक्रममा निर्वतमान अध्यक्ष केशव कुँवर, बरिष्ठ उपाध्यक्ष मो. याकुवलाई दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियो । एक साता भर विभिन्न रचनात्मक कार्यक्रम गरेको संघले शंकरनगर वन वाटिकामा बनभोज समेत आयोजना गरेको थियो ।

 

प्रकाशित मिति : २७ पुस २०७७, सोमबार  ४ : ०७ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज