२६ बैशाख २०८१, बुधबार | May 8, 2024

घरेलु तथा साना उद्योग महासंघको बुटवलमा समिति गठन



बुटवल । नेपाल घरेलु तथा साना उद्योग महासंघ बुटवल उपमहानगर नगर समिति गठन भएको छ ।

मगलबार बुटवलमा जिल्ला अध्यक्ष कनैयालाल कसौधनको अध्यक्षता भएको भेलामा बोल्दै प्रदेश अध्यक्ष नेत्र प्रसाद पाठकले संघको आवस्यक्ता थप बृद्धि भएको बताए ।

कार्यक्रमा जिल्ला महिला अध्यक्ष मन्जु भुषाल स्वागत ,सचिव टंक प्रसाद अधिकारी संचालन र धुव्र घितालको धन्यवादमा भएको कार्यक्रममा, प्रदेश महिला अध्यक्ष शान्ति शर्मा लगायतले बाेलेका थिए ।

भेलाले विमलराज भटराईको अध्यक्षतामा बुटवल नगर समिति गठन गरेको छ । जसको बरिष्ठ उपाध्यक्षमा टेक बहादुर पौड्यल,उपाध्यक्षमा निशान भुषाल,सचिव विक्रम के.सी.कोषाध्यक्षमा भुपेन पाण्डेय, यस्तै सदस्यहरुमा प्रदिप जि.सी सुनिता आचार्य, महेश शर्मा चयन भएका छन् ।

यस्तै बुटवल नगर महिला अध्यक्षमा रमा पराजुली,उपाध्यक्षमा मिना प्रधान, सचिवमा मिना थापा तुलाधर कोषाध्यक्षमा दुर्गा पंगेनी यस्तै सदस्यहरुमा पुनम गूरुड मन्जु कुवर, निकिता शाक्या रहेको समिति गठन भएको छ । यस्तै सल्लाहकारमा कमला पराजुली पोखरेल (मन्जु)लाई चयन गरिएको छ ।

प्रकाशित मिति : २८ पुस २०७७, मंगलबार  ९ : ०६ बजे

कार्यकर्तालाई इमान्दार बन्न एमाले अध्यक्ष ओलीको आग्रह

कपिलवस्तु । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

चल सम्पत्ति धिताे राखेर पनि ऋण पाइने ऐन बन्दै

काठमाडौं । सुरक्षित कारोबार पहिलो संशोधन विधेयक–२०८० सम्बन्धी विधेयक राष्ट्रिय

पितापुर्खाको सीप पछ्याउँदै मह सिकार

गण्डकी । पराङ, सुथरी, दाबिलो, साज, जाबो, डालीलगायत सामग्री जोरजाम

सरकारले क्रमसः अतिरिक्त हुलाक खारेज गर्दै

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अतिरिक्त हुलाक