२९ मंसिर २०८२, सोमबार | December 15, 2025

प्रतिनिधिसभा विघटन विरुद्ध प्रज्ञा प्रतिष्ठानमा आज दिउँसो २ बजे विरोध सभा



काठमाडौं । प्रतिनिधिसभा विघटनको विरुद्धमा वृहत नागरिक आन्दोलनले विरोध सभा गर्न लागेको छ ।

राजधानी काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा नागरिक अगुवाहरुले आज प्रतिनिधिसभा विघटन विरुद्ध विरोधसभा आयोजना गरेका हुन् ।

दिउँसो २ बजे आयोजना गरिएको नागरिक सभामा विभिन्न नागरिक अगुवाहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सभालाई कृष्ण पहाडी, युग पाठक, चण्डेश्वर श्रेष्ठ, मुक्ता सिंह तामाङ, सिएन थारु लगायतले सम्बोधन गर्ने बताइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि ५४ जना नागरिक अगुवाहरुले नागरिक आन्दोलन गठन गरेका थिए ।

प्रकाशित मिति : २८ पुस २०७७, मंगलबार  ११ : ४७ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले