२३ आश्विन २०८३, शुक्रबार | October 9, 2026

सिंहदरबार अगाडि प्रदर्शन गर्न गएका नागरिक अभियन्ताहरु पक्राउ



काठमाडौं । सिंहदरबार अगाडि प्रदर्शन गर्न खोज्दा नागरिक अभियन्ताहरु पक्राउ परेका छन् ।

स्वास्थ्य शिक्षामा भैरहेको चरम व्यथिति विरुद्ध सिंहदरबार अगाडि प्रदर्शन गर्न गएका अभियन्ताहरुलाई प्रहरीले दक्षिण गेट नजिकैबाट पक्राउ गरेको हो ।

नागरिक अभियन्ताहरुले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाउनुपर्ने भन्दै प्रदर्शन गर्न खोजेका थिए । तर प्रहरीले प्रदर्शन सुरु हुनु अघि नै नागरिक अभियन्ताहरु नारायण वाग्ले, खगेन्द्र संग्रौला, सञ्जिव उप्रेती, नारायण ढकाल, श्रवण मुकारुङ, अर्चना थापा लगायत १५ जनालाई पक्राउ गरेको छ ।

पक्राउ परेकाहरुलाई नेपाल पुलिस क्लब प्रदर्शनीमार्गमा राखिएको छ ।

 

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  १२ : ०९ बजे

पोखरा स्कुल बस दुर्घटनाका तीन जना मृतक र घाइतेको पहिचान खुल्यो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ कालिकामा आज भएको स्कुल बस

कांग्रेस महाधिवेशन : मतदान समय ५ बजेसम्म थपियो

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

तारेख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने

काठमाडौं । सत्तारुढ रास्वपा सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालत

रुपन्देहीबाट लाखौं मूल्यका ९ बोरा अबैध पटाकासहित ४ जना पक्राउ

बुटवल । रुपन्देहीको सैनामैनाबाट प्रहरीले लाखौं मूल्यको अबैध पटाका बरामद