१५ असार २०८३, सोमबार | June 29, 2026

प्रतिनिधिसभा विघटन विरुद्ध प्रज्ञा प्रतिष्ठानमा आज दिउँसो २ बजे विरोध सभा



काठमाडौं । प्रतिनिधिसभा विघटनको विरुद्धमा वृहत नागरिक आन्दोलनले विरोध सभा गर्न लागेको छ ।

राजधानी काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा नागरिक अगुवाहरुले आज प्रतिनिधिसभा विघटन विरुद्ध विरोधसभा आयोजना गरेका हुन् ।

दिउँसो २ बजे आयोजना गरिएको नागरिक सभामा विभिन्न नागरिक अगुवाहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सभालाई कृष्ण पहाडी, युग पाठक, चण्डेश्वर श्रेष्ठ, मुक्ता सिंह तामाङ, सिएन थारु लगायतले सम्बोधन गर्ने बताइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि ५४ जना नागरिक अगुवाहरुले नागरिक आन्दोलन गठन गरेका थिए ।

प्रकाशित मिति : २८ पुस २०७७, मंगलबार  ११ : ४७ बजे

पर्यटन प्रवद्र्धन र युवा-मैत्री नीति बनाउन होटल व्यवसायीको आग्रह

बुटवल । रुपन्देहीका होटल व्यवसायीहरूले पर्यटन क्षेत्रलाई चलायमान बनाउन र

विष्णु पौडेललाई पुनः म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइयो

काठमाडौं । पूर्वमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति

मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयमा

म्याग्दी । म्याग्दी नदीको बाढी र कटानको जोखिममा रहेको बेनी

असार १५ : जुजु धौको माग उच्च

भक्तपुर । आज असार १५, नेपाली संस्कृति र परम्पराअनुसार आजको

राष्ट्रिय धान दिवस : ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत रोपियो धान

पाटन । ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत धान रोप्दै