६ श्रावण २०८३, बुधबार | July 22, 2026

बलात्कार गरेको आरोप लगेका युवामाथि अनुसन्धान



रसुवा । बालिका बलात्कार गरेको आरोपमा पक्राउ परेका युवामाथि नेपाल प्रहरीले अनुसन्धान शुरु गरेको छ । छ वर्षीया बालिकालाई धुञ्चे क्षेत्रमा बलात्कार गरेको आरोपमा बालिकाका संरक्षकले दिएको जाहेरीका आधारमा नुवाकोटको किस्पाङ गाउँपालिका–५ अर्चले घर भएका वर्ष २२ का यमप्रसाद भट्टराईलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाइको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

यही पुस १८ गते भएको घटनाको विवरण ढिलो पेश भए पनि तदारुक्ताका साथ प्रहरीले बालिकाको स्वास्थ्य परीक्षण सम्पन्न गराएर थप अनुसन्धान अगाडि बढाइएको प्रवक्ता प्रहरी निरीक्षक सविन कार्कीले जानकारी दिए ।

यस्तै आर्थिक वर्ष २०७४/७५ देखि हालसम्म बलात्कार तथा जबर्जस्ती करणीका ११ मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ पुस २०७७, बुधबार  ५ : ४२ बजे

मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह

सुर्खेत । मानसिक स्वास्थ्य समस्या बढ्दै गएपछि जनस्वास्थ्य सेवा कार्यालय

बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो

काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेश सरकारबाट बाहिरिएको छ ।

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

झापा । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय

आज ४४ औँ विपी स्मृति दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न