७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

नेकपा बाँकेका इन्चार्ज एवं भुमि ब्यबस्था समस्या समाधान आयोगका सदस्य दिनेशचन्द यादवको निधन



नेपालगन्ज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाँकेका इन्चार्ज एवं भुमि ब्यबस्था समस्या समाधान आयोगका केन्द्रिय सद्स्य दिनेशचन्द यादवको निधन भएको छ ।

कोरोना संक्रमण सहित अन्य रोगले सिकिस्त भएपछि काठमाडौ स्थित ग्राण्डि हस्पिटलमा उपचार गराईरहेका यादवको राती २:३० बजे निधन भएको हो ।

नेकपाका केन्द्रीय सदस्य यादव संघीय सरकारका पूर्व मन्त्री थिए । बाँकेमा उपचार सम्भव नभएपछि उनलाई काठमाडौ रेफर गरिएको थियो ।

उनको निधनले नेकपा बाँकेमा अपुरणीय क्षति भएको नेकपा बाँकेका नेताहरूले बताएका छन् ।

प्रकाशित मिति : १ माघ २०७७, बिहिबार  ७ : ०५ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल