२१ बैशाख २०८३, सोमबार | May 4, 2026

नेकपा बाँकेका इन्चार्ज एवं भुमि ब्यबस्था समस्या समाधान आयोगका सदस्य दिनेशचन्द यादवको निधन



नेपालगन्ज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाँकेका इन्चार्ज एवं भुमि ब्यबस्था समस्या समाधान आयोगका केन्द्रिय सद्स्य दिनेशचन्द यादवको निधन भएको छ ।

कोरोना संक्रमण सहित अन्य रोगले सिकिस्त भएपछि काठमाडौ स्थित ग्राण्डि हस्पिटलमा उपचार गराईरहेका यादवको राती २:३० बजे निधन भएको हो ।

नेकपाका केन्द्रीय सदस्य यादव संघीय सरकारका पूर्व मन्त्री थिए । बाँकेमा उपचार सम्भव नभएपछि उनलाई काठमाडौ रेफर गरिएको थियो ।

उनको निधनले नेकपा बाँकेमा अपुरणीय क्षति भएको नेकपा बाँकेका नेताहरूले बताएका छन् ।

प्रकाशित मिति : १ माघ २०७७, बिहिबार  ७ : ०५ बजे

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

गृहसचिवद्वारा सशस्त्र प्रहरीका महानिरीक्षक पौडेललाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं । गृह सचिव राजकुमार श्रेष्ठले सशस्त्र प्रहरी बल नेपालका

भूमिहीनलाई घरबारविहीन नबनाइने : प्रधानमन्त्री शाह

काठमाडौं । बालेन्द्र शाह ले काठमाडौं उपत्यकाका नदीकिनार र सरकारी

उपल्लो मुस्ताङमा देखिए जङ्गली गधा

मुस्ताङ । नेपाल-चीन उत्तरी सीमाक्षेत्रअन्तर्गत उपल्लो मुस्ताङको लोमान्थाङ-१ ढालुङ र

मन्त्रिपरिषद् बैठक आज : मन्त्रालय मर्ज र खारेजको खाका पेश हुने

काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बिहान साढे १० बजे बस्दैछ