१७ श्रावण २०८३, आइतबार | August 3, 2026

भद्रकालीमा बस दुर्घटना, १ जना घाइते



काठमाडौं । काठमाडौंको भद्रकालीमा बिहानै बस दुर्घटना भएको छ ।

साढे ७ बजे भद्रकालीस्थित आकाशे पुल मुनी बा ३ ख ४४३७ नम्बरको चन्द्रगिरी यातायातको सार्वजनिक बस दुर्घटना भएको हो ।

बिहानको समयमा तीव्र गतिका कारण अनियन्त्रित भइ बस पल्टेको प्रारम्भिक अनुसन्धानबाट खुलेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ५ जना सवार उक्त बस दुर्घटनामा १ जना घाइते भएका छन् ।

बस पल्टिएपछि उक्त रुट प्रभावित बनेको छ । बसलाई त्यहाँबाट हटाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : १ माघ २०७७, बिहिबार  ८ : ४२ बजे

बढ्यो पेट्रोल, डिजल र मट्टीतेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको

अभिभावक लक्षित स्वास्थ्य शिविर र रक्तदान, मन्त्रीले गरे रक्तदान

खजुरा । बाँकेको खजुरा स्थित अरुणोदय माध्यामिक विद्यालयले अभिभावक र

सन्तानेश्वर महादेव मन्दिर : धार्मिक पर्यटनको गन्तव्य

नेपालगन्ज । बाँकेको सन्तानेश्वर महादेव मन्दिर धार्मिक पर्यटनको गन्तव्यका रुपमा

प्रहरीको नियन्त्रणमा रहेका कर्मा समूहले यसरी मच्चाउथ्यो लुटपाट

काठमाडौँ । गत असार १३ गते बिहान करिब ४ः०० बजे

क्यान्सर अस्पतालका भौतिक पूर्वाधार निर्माणमा प्रदेश सरकारको सहकार्य हुनेछ : मन्त्री खत्री

नेपालगन्ज । लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री रत्न खत्रीले