१ पुस २०८२, मंगलबार | December 16, 2025

काठमाडौका यी स्थानमा आज बल्ने छैन बिजुली



काठमाडौं । नेपाल बिद्युत प्राधिकरणले आज (शनिबार) काठमाडौं उपत्यकाका दर्जनभन्दा बढी स्थानमा २ घण्टा बिजुली काट्ने भएको छ।

प्राधिकरणले जारी गर्दै नियमित मर्मत सम्भारका लागि भंगाल, हात्तीगौडा, हेपाली, धापासी हाइट, कुँवर कोलोनी, मनकामना टोल र ग्रिनल्यान्ड चोकमा मध्याह्न १२ बजेदेखि दिउँसो २ बजेसम्म बिजली काटिने जनाएको छ ।

प्राधिकरणको सुचना अनुसार सानेपा राम मन्दिर, गुसिंगाल, एडभान्स कलेज, लीलाघर, अमरावती, सानेपा मोड, रेडियन्ट स्कुल क्षेत्रमा बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म विद्युत् काटिने छ ।

 

प्रकाशित मिति : ३ माघ २०७७, शनिबार  ९ : ०८ बजे

एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियत ऋण स्वीकार गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ । सरकारले सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरणसम्बन्धी कार्यक्रमका लागि

एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा