१७ माघ २०८२, शनिबार | January 31, 2026

परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय रक्षामन्त्री राजनाथ सिंह बीचको भेटवार्ता सम्पन्न



नयाँ दिल्ली । भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतका रक्षामन्त्री राजनाथ स्.िह बीचको भेटवार्ता सम्पन्न भएको छ । आज (शनिबार)बिहान भएको वर्ता उल्लेखनिय भएको भारतीय रक्षामन्त्री सिंहल् बताएका छन् ।

नयाँदिल्लीको अकबर रोडस्थित भारतीय रक्षामन्त्री सिंहको निवासमा मन्त्री ज्ञवाली र सिंह बीच भेटवार्ता भएको हो ।

भेटवार्ता सकिए लगत्तै रक्षामन्ी सिंहले तस्बिर सहित ट्वीट गर्दै परराष्ट्रमन्त्री ज्ञवालीसँगको भेट उल्लेखनिय भएको बताएका हुन् । उनले ट्वीटरमा लेखेका छन्, ‘भारतको नेपालसँगको सम्बन्ध सरकारमा मात्रै सीमित छैन। यो सम्बन्ध दुई देशका नागरिकबाट अघि बढेको छ। भारत–नेपाल सम्बन्धले असीमित सम्भावना दिनेछ।’

प्रकाशित मिति : ३ माघ २०७७, शनिबार  ११ : ५६ बजे

डिजल र मट्टितेलको मूल्य बढ्यो, हवाई इन्धनको घट्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको

राष्ट्रपति पौडेल आइतबारदेखि जापानको औपचारिक भ्रमणमा जाँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबारदेखि यही माघ २१ गतेसम्म

बुटवलका व्यवसायीबाट नेपाल प्रहरीलाई पुस्तक तथा खेलकुद सामाग्रि प्रदान

बुटवल । बुटवल उद्योग वाणिज्य संघको वस्तुगत संगठन रुपन्देही पुस्तक

पत्रकार पिटरलाई इच्छुक पत्रकारिता पुरस्कार

नेपालगन्ज । वरिष्ठ पत्रकार एवं साहित्यकार नरेन्द्रजङ्ग पिटरलाई यस वर्षको

चुनावी सुरक्षा र निष्पक्षता सुनिश्चित गर्न अध्यक्ष ओलीको माग

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले