७ आश्विन २०८३, बुधबार | September 23, 2026

प्रतिनिधिसभा विघटन मुद्दामाथि संवैधानिक इजलासमा आज पनि बहस



काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामाथि आज पनि संवैधानिक इजलासमा बहस सुरु भएको छ ।

इजलास बसेसँगै रिट निवेदनका तर्फबाट अधिवक्ता दीनमणि पोखरेलले बहस गरेका छन् ।

मुद्दामाथि आइतबारबाट बहस सुरु भएको थियो । आइतबारको बहसमा वकिलहरु र इजालासबीच सवाल जवाफ समेत चलेको थियो । प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराले संविधानको धारा ७६ को उपधारा ७ बमोजिम प्रधानमन्त्रीले संसद विघटन गर्न किन पाउँदैनन भनेर बहसमा सहभागी वकिलहरुलाई बारम्बार प्रश्न गरिरहेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दुई तिहाई बहमुत नहुँदा सरकारले राम्रो काम गर्न नसकेको जिकिर गर्दै प्रतिनिधिसभा भंगका लागि राष्ट्रपतिलाई सिफारिस गरेका थिए ।

राष्ट्रपतिले तत्कालै सिफारिस सदर गर्दै आगामी बैशाख १७ र २७ गते निर्वाचन मिति घोषणा गरेकी थिइन । त्यसविरुद्ध अदालतमा १३ वटा रिट परेका थिए । रिटमाथि आइतबारदेखि नियमित सुरुवाइ सुरु भएको हो ।

प्रकाशित मिति : ५ माघ २०७७, सोमबार  १२ : १५ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११