२१ बैशाख २०८३, सोमबार | May 4, 2026

हिमानी ट्रस्टद्वारा सहयाेग प्रदान



बुटवल । हिमानि ट्रष्टकाे आयाेजनमा महामाया भवानी माध्यमिक विधाल्य देवदह-४, भवानीपुर मा अती विपन्न विधार्थीलाई न्यानो लुगा एवं पौष्टिक आहार प्रदान गरेको छ ।

कार्यक्रम स्थानिय समाजसेवी प्रितम केसी एवं माधब रिमालको रोहोबर मा बिधालय प्राङ्गणमा कार्यक्रम भएको हो ।

कार्यक्रममा ट्रस्टका तर्फबाट सैजु पाण्डे भण्डारी, कृषा नेउपाने एवं अनिल भण्डारी ले कार्यक्रम सम्पन्न गर्नु भएको थियो ।

२०-थान ज्याकेट, ४० थान लिटो एवं ४ थान स्लिपिङ्ग ब्याग वितरण गरिएकाे हाे ।

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार  ६ : ०३ बजे

बुटवलबाट ४३ लाख बढीको भेपसहित १ जना पक्राउ

बुटवल । रुपन्देही प्रहरीले बुटवलबाट ठुलो परिमाणमा हुक्काको भेप सहित

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

गुल्मी । यहाँको छत्रकोट गाउँपालिकाले आजदेखि नयाँ प्रशासनिक भवनबाट सेवा

खजुरा क्षेत्रको राजमार्ग फराकिलो बनाउन माग गर्दै स्थानीयबासीको ज्ञापनपत्र

खजुरा । बाँके खजुराका स्थानीयबासीले नेपालगन्ज-गुलरिया सडक खण्डको खजुरा बजार

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हुरीबताससहित भारी वर्षा

बुटवलमा दोस्रो संस्करणको राष्ट्रिय महिला फुटबल प्रतियोगिता बैशाख २६ गतेदेखी

बुटवल । बीस पचहत्तर युवा परिवार बुटवलको आयोजनामा दोस्रो संस्करणको