११ फाल्गुन २०८२, सोमबार | February 23, 2026

भूउपग्रहको माध्यमबाट अफ्रिकी हात्तीको गणना



भूउपग्रहको चित्र हेर्दा हरियाली जंगलमा खैरो रंगको धब्बा जस्तो देखिन्छ । तर, अलि नियालेर हेर्ने हो भने ति धब्बा जंगलमा घुम्दै गरेका हात्तीको बथान भएको प्रष्ट हुन्छ ।

यी वैज्ञानिक तस्विर वैज्ञानिकहरुले अन्तरिक्षबाट अफ्रिकी हात्तीको संख्या गणना गर्न उपयोग गरेका छन् ।

यी तस्विरहरु पृथ्वीको सतहबाट ५०० किलोमिटर माथि रहेको भूउपग्रहले खिचेका हुन् । ५ हजार वर्ग किलोमिटरसम्म हात्तीको निवासस्थानको सर्वेक्षण गर्न बादल नभएको पुरै दिन खर्चिनुपर्छ ।

सबै मेहनती हात्तीको गणना भने मेशिन लर्निङको माध्यमबाट भैरहेको छ । कम्प्युटर एङ्ग्लोरिद्ममा रहेका विभिन्न पृष्ठभूमिले हात्तीको पहिचना गर्न र प्रशिक्षित गर्न प्रयोग गरिन्छ ।

डा. ओग्ला इसुपोवाले बाथ विश्वविद्यालयबाट भने, हामी सिर्फ उदाहरणलाई एङ्ग्लोरिद्ममा राखेर विश्लेषण गरेपछि भन्छौं कि यो हात्ती हो र यो होइन भनेर’ । यो काम गर्नका लागि हामीले मेशिनमा छोटा छोटा विवरण पहिचान गर्नका लागि मिलाउँछौं, जसलाई हामीले नाङ्गो आँखाले हेरेर व्याख्या गर्न सक्दैनौं ।

वैज्ञानिकले सबैभन्दा पहिला दक्षिण अफ्रीका के अडो हात्ती राष्ट्रिय निकुञ्जलाई हेरेका थिए ।

अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिक डा. इसला डुपार्ग भन्छिन्, ‘यो हात्तीको उच्चबसोबास भएको स्थल हो र यो हाम्रो दृष्टिकोणको परीक्षण गर्ने एक सानदार स्थल पनि ।’

हात्ती संरक्षण गर्ने संगठनहरुले पहिलेदेखि नै यसको उपयोग गर्नमा रुची राख्थे । जबकी जहाजको उपयेग गरेर सर्वेक्षण गर्ने विधिलाई प्रतिस्थापित गर्न सकियोस ।

संरक्षणवादीले व्यवसायिक भूउपग्रहले खिचेका तस्विरको प्रयोग गर्न भने पैसा तिर्नुपर्छ ।

 

प्रकाशित मिति : ८ माघ २०७७, बिहिबार  ९ : ५२ बजे

बाँकेमा ३३ जना उम्मेदवारले मात्रै खोले बैङ्क खाता, १५ जनाले गरे बेवास्ता

नेपालगन्ज । निर्वाचन खर्च प्रयोजनका लागि बाँकेमा ३३ जना उम्मेदवारले

लुम्बिनी प्रदेशमा मानवअधिकार उल्लंघनमा रुपन्देही पहिलो स्थानमा

नेपालगन्ज । राज्यपक्षबाटै मानवअधिकारको रक्षामा उदासिनता देखाएको सरोकारवालाहरुले बताएका छन्

डिजिटल प्रविधिको दुरुपयोग रोक्न प्रहरी मुख्यालयमा ‘एआई सेल’ स्थापना

काठमाडौँ । डिजिटल प्रविधिको दुरुपयोगबाट सिर्जित चुनौतीलाई सामना गर्न नेपाल

स्वास्थ्यकर्मीलाई निर्वाचनमा नखटाउन आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही फागुन २१ मा

पश्चिम नवलपरासीमा रास्वपा त्याग्ने क्रम बढ्दो, सुस्ता गाउँपालिकाका सचिव पन्थले पनि छाडे

रुपन्देही । पश्चिम नवलपरासीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने