२३ माघ २०८२, शुक्रबार | February 6, 2026

६०० रुपैयाँले बढ्यो सुनको मूल्य



काठमाडौं । स्थानीय बजारमा पहेँलो धातु सुनको मूल्यमा आज पनि वृद्धि भएको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आजका लागि तोकेको मूल्य अनुसार छापावाल सुन तोलामा नै ६०० रुपैयाँले उकालो लागेको छ ।

बुधबार प्रतितोला ९२ हजार ५०० मा कारोबार भएको छापावाल सुन आज भने ९३ हजार १०० मा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ ।

यस्तै, तेजाबी सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोवार भएको छ । बुधबार तेजाबी सुन तोलामा ९२ हजारमा कारोवार भएको थियो ।

यस्तै, चाँदी तोलामा १५ रुपैयाँले बढेको छ । बुधबार एक हजार २६० मा कारोवार भएको चाँदी आज भने एक हजार २७५ रुपैयाँमा कारोवार हुनेगरी मूल्य निर्धारण भएको छ ।

प्रकाशित मिति : ८ माघ २०७७, बिहिबार  ११ : ५४ बजे

झुटा सूचनाले समाजलाई विकृत बनाउँछ – एमाले उपाध्यक्ष पौडेल

रुपन्देही । नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले झुटा सूचनाको

मतदाता शिक्षाका लागि देशभरका सबै वडामा स्वयंसेवक खटाइने

काठमाडौं । निर्वाचन आयोगले मतदाता शिक्षाका लागि देशभरका वडामा स्वयंसेवक

रौतहट घटनाबारे बोल्यो रास्वपा : छानबिनमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता

काठमाडौं । चुनावी प्रचारका क्रममा प्रयोग गरिएको सवारीसाधनको ठक्करबाट रौतहटमा

भेरी अस्पतालमा ‘हिस्टोप्याथोलोजी’ सेवा सुरु

नेपालगन्ज । बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा क्यान्सरलगायत रोगको पहिचान गर्न

बैतडी बस दुर्घटना : गगन थापाद्वारा दुःख व्यक्त, घाइतेको उपचारका लागि सरकारसँग आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बैतडीको पुर्चौडी नगरपालिकामा