७ चैत्र २०८२, शनिबार | March 21, 2026

प्रचण्ड-नेपाल पक्ष काठमाडौ केन्द्रित आन्दोलन चर्काउँदै, माघ ९ को प्रदर्शनको निर्देशिका सार्वजानिक



काठमाडौ । काठमाडौ केन्द्रित आन्दोलन चर्काउने निर्णय गरेको नेकपा प्रचण्ड-नेपाल पक्षले माघ ९ गते को विरोध प्रदर्शनलाई ब्यवस्थित बनाउन निर्देशिका जारी गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेसँगै ओलीलाई कारवाही गर्दै आफ्नो पक्ष आधिकारीक नेकपा भएको दाबी गर्दै आएको प्रचण्ड-नेपाल पक्षले माघ ९ गते काठमाडौंको रत्नपार्कमा संसद विघटनको विरुद्धमा गर्ने विरोध प्रदर्शनलाई लक्षीत गर्दै निर्देशिका जारी गरेको हो ।

विरोध प्रदर्शनलाई सफल पार्नको लागि नेकपा प्रचण्ड –नेपाल पक्षले विभिन्न बुँदामा निर्देशिका तयार पारेको छ । केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले मुख्य सात बुँदामा तयार भएको निर्देशिका बिहीबार सार्वजनिक गरेका छन् ।

बुँदाको पहिलो नम्बरमा प्रत्येक प्रदेश, जिल्ला र जनवर्गीय संगठनहरुले केन्द्रले तोकेको संख्या नघटाइकन प्रदर्शनमा सहभागी गराउन कार्यकर्ताहरुलाई निर्देशन दिएको छ ।

नेकपाले काठमाडौंको माइतिघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, प्रदर्शनीमार्ग, शान्तिबाटिका, त्रिचन्द्र कलेज, वाल्मीकी कलेज र ललितपुरको कुपण्डोलबाट र्‍याली निकाल्ने भएको छ । सबै स्थानबाट निस्केको ¥याली रत्नपार्कमा एकिकृत हुने र प्रदर्शन गर्दै सभा गर्ने

 

 

प्रकाशित मिति : ८ माघ २०७७, बिहिबार  १२ : ०२ बजे

आज ‘इद उल फित्र’, इस्लाम धर्मालम्बीहरुले धुमधामका साथ ‘इद’ मनाउँदै

काठमाडौं । देशभरका इस्लाम धर्मावलम्बीले आज इद(उल फित्र (इद) मनाउँदै

कांग्रेस बैठकमा उपसभापति शर्माको चुनावी समीक्षा प्रतिवेदन प्रस्तुत (पूर्णपाठ)

काठमाडौं । नेपाली कांग्रेसका उपसपभाति एवं केन्द्रीय निर्वाचन परिचालन समितिका

मन्त्रीहरूद्वारा नयाँ संसद् भवन परिसरमा वृक्षारोपण

काठमाडौँ । सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन क्षेत्रमा आज

नबिल बैंकद्वारा जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा वाहन (अटो) सहयोग

काठमाडौं । नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा

चट्याङ लागेर गुल्मीका छ जना घाइते

गुल्मी । वर्षासँगै परेको चट्याङ लागेर जिल्लाका विभिन्न स्थानका छ