१० चैत्र २०८२, मंगलबार | March 24, 2026

काठमाडौंमा प्रचण्ड-नेपाल नेकपाको शक्ति प्रदर्शन (फोटो फिचर)



काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ ।

उपत्यकाका ९ स्थानबाट नेकपाका हजारौं नेता कार्यकर्ताहरुले जुलुस निकालेका छन् । रत्नपार्कमा पुगेर केन्द्रिकृत बनेको सो जुलुस बागबजार, पुतलीसडक, प्रदर्शनीमार्ग, भद्रकाली, सहिदगेट, सुन्धारा, भोटाहिटी, पुरानो बसपार्क हुँदै भृकुटीमण्डपमा पुगेर सभामा परिणत हुने छ ।

मुख्य जुलुसको नेतृत्व अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल लगायतका नेताहरुले गरेका छन् । अलगलअग स्थानबाट निकालिएको जुलुसको नेतृत्व स्थायी कमिटी र केन्द्रीय कमिटी सदस्यहरुले गरेका छन् ।

केहीबेरमा सुरु हुने आमसभालाई प्रचण्ड र नेपालसहितका नेताहरुले सम्बोधन गर्नेछन् ।

नेकपाको जुलुसका प्रदर्शनका कारण उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त भएको छ ।

 

 

 

 

 

 

 

 

प्रकाशित मिति : ९ माघ २०७७, शुक्रबार  १ : ४३ बजे

बुटवलमा दलित जनप्रतिनिधिको नेतृत्व विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम

बुटवल । बुटवल उपमहानगरका दलित जनप्रतिनिधिहरुका लागि नेतृत्व विकास अभिमुखीकरण

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजदेखि सुरु भएको

सल्लाघारीस्थित मुख्य चोकमै जब दुई वटा बस ठोक्किए…

भक्तपुर । भक्तपुर नगरपालिका-१ सल्लाघारी चोक मुख्य सडकमा आज एक्कासी

पत्रकार महासंघ रुपन्देहीले स्थापना दिवसमा दोश्रो फुटसल प्रतियोगिता आयोजना गर्ने

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीले ७१ औं स्थापना दिवसका

पञ्चाङ्ग तथा भित्तपात्रो प्रकाशन गर्न शुल्क तिरेर स्वीकृति लिनुपर्ने

नेपालगन्ज । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले अनुमति बिना पात्रो