१ पुस २०८२, मंगलबार | December 16, 2025

गरिब तथा असहाय विद्यार्थीलाई रोटरी र रोट्रयाकको ट्रयाकसुट



बुटवल । बुटवलमा स्थापित रोट¥याक्टका पूर्व अध्यक्षहरुद्वारा स्थापित रोटरी क्लब अफ लुम्बिनी स्टार्स र रोट¥याक्ट क्लब अफ लुम्बिनी स्टार्सले देवदह नगरपालिका वडा नं. १० चरङ्गेस्थित सिता माध्यमिक विद्यालयमा गरिब तथा असहाय विद्यार्थीलाई ट्र्याक सुट उपलब्ध गराएको छ ।

गरिव तथा असहाय बिद्यार्थिहरुलाई ट्रयाकसुट वितरण गर्दै क्लवका अध्यक्षद्वय बालकृष्ण पाण्डे र मुक्तिराम भण्डारीले आफूभन्दा कम भाग्यमानी विद्यार्थीहरुलाई सहयोग गर्न पाउँदा आफू लगायत आफ्नो क्लब अत्यन्तै खुसी लागेको बताए ।

बिद्यार्थिहरुलाई जाडो याममा न्यानो कपडा उपलब्ध गराएको भन्दै कार्यक्रममा प्रमुख अतिथि समेत रहेका विद्यालयका प्राचार्य महेश थैवले रोटरी र रोट्र्याक्ट क्लब अफ लुम्बिनी स्टार्सलाई धन्यवाद ज्ञापन गरे ।

 

प्रकाशित मिति : ९ माघ २०७७, शुक्रबार  ९ : ५४ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज