४ चैत्र २०८२, बुधबार | March 18, 2026

ग्यास बोकेको ट्यांकर जडिबुटीमा दुर्घटना



काठमाडौं । काठमाडौंको जुडिबुटीमा ग्यास बोकेको ट्यांकरले ट्याक्सीलाई ठक्कर दिँदा एक जना घाइते भएका छन ।

लोकन्थलीबाट कोटेश्वरतर्फ आउँदै गरेको NL OLL २९७५ नम्बरको भारतीय ट्यांकरले बा २ ज १५४५ नम्बरको ट्याक्सीलाई ठक्कर दिँदा ट्याक्सी चालक २८ वर्षीय सुजन लामा घाइते भएका हुन ।

उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । ट्याक्सीलाई ठक्कर दिएपछि अनियन्त्रित भएको ट्यांकर सडकमै पल्टिएपछि सो क्षेत्रको आवागमन प्रभावित भएको छ ।

प्रकाशित मिति : १० माघ २०७७, शनिबार  ८ : १६ बजे

खोटाङ हेलिकोप्टर दुर्घटनाका पाइलटसहित सबै यात्रु सकुशल : एयर डाइनेस्टी

काठमाडौं । एयर डाइनेस्टी हेली सर्भिसेज प्रा।लि।ले खोटाङमा बुधबार भएको

सडक आश्रित मानवमुक्त घोषणा गर्दै कामपा

काठमाडौं । काठमाडौं महानगरपालिकाबाट करिब आठ वर्षको अवधिमा दुई हजार

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बस्ने

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। आगामी

देश र जनताप्रति जिम्मेवार भएर प्रस्तुत हुन रास्वपा सांसदहरूलाई रविको निर्देशन

ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले निर्वाचनमा

बाँकेमा ‘आगो नियन्त्रण दस्ता’ निर्माण

नेपालगन्ज । बाँकेमा डढेलो नियन्त्रणका लागि ‘आगो नियन्त्रण दस्ता’ निर्माण