७ आश्विन २०८३, बुधबार | September 23, 2026

शहीद सप्ताह सुरु, आज शहीद शुक्रराजको शालिकमा श्रद्धान्जली अर्पण



काठमाडौं । आजबाट शहीर सप्ताह सुरु भएको छ ।

काठमाडौँको टेकु पचलीस्थित शहीद शुक्रराज शास्त्रीको शालिकमा श्रद्धाञ्जली अर्पण गर्दै शहीद सप्ताह शुरु गरिएको छ ।

शनिबार शहीद शुक्रराज शास्त्रीलाई मृत्युदण्ड दिईएको स्थानमा उनको शालिकमा माल्यापर्ण तथा श्रद्धाञ्जली सभा गर्दै यस वर्षको सहिद सप्ताहको सुरुवात गरिएको हो ।

हरेक वर्ष काठमाडौँ महानगरपालिकाले सहिद सप्ताह मनाउने गरेको छ ।

शुक्रराज शास्त्री जहाँनिया राणा शासनको विरुद्द लड्ने चार शहीदमध्ये एक हुन् ।

शहीद सप्ताहका बाँकी कार्यक्रमहरुमा माघ १३ गतेसहिद धर्मभक्त माथेमाले अमरत्व प्राप्त गरेको स्थान सिफलमा, माघ १५ गते गंगालाल श्रेष्ठ र दशरथ चन्दले अमरत्व प्राप्त गरेको स्थान शोभा भगवतीमा श्रद्धाञ्जली सभा हुने छ ।

त्यसैगरी माघ १६ गते शान्तिबाटिकाबाट प्रभात फेरी निकालेर सहिद स्मारक लैनचौर पुगि सम्पूर्ण सहिदप्रति श्रद्धाञ्जली सभा हुने काठमाडौँ महानगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : १० माघ २०७७, शनिबार  ३ : ४७ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११