१० चैत्र २०८२, मंगलबार | March 25, 2026

प्रचण्ड-नेपाल नेकपाद्वारा काठमाडौंमा सिठ्ठी जुलस आयोजना



काठमाडौं । प्रचण्ड नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाले सरकारविरुद्ध तेस्रो चरणको आन्दोलन सुरु गरेको छ ।

प्रतिनिधिसभा विघटन विरुद्ध नेकपाले आज काठमाडौंमा सिठ्ठी जुलुस निकालेको छ ।

लैनचौरबाट निस्किएको सिठ्ठी जुलुस असन, इन्द्रचोक हुँदै बसन्तपुरमा पुगेर समापन भएको थियो ।

माघ ९ गते काठमाडौंमा बहृत् प्रदर्शन र सभा गरेको प्रचण्ड नेपाल पक्षले माघ २८ गते अर्को बृहत प्रदर्शनको तयारीस्वरुप आजैबाट तेस्रो चरणको आन्दोलन सुरु गरेको हो ।

केपी ओली पक्षले माघ २३ गते काठमाडौंमै अहिलेसम्मकै विशाल प्रदर्शन गर्ने दाबी गरेको छ । सोही प्रदर्शनलाई समेत काउन्टर दिने गरी त्यो भन्दा ठूलो प्रदर्शन गर्ने नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताइसकेका छन् ।

 

प्रकाशित मिति : १३ माघ २०७७, मंगलबार  ५ : ५७ बजे

कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि

काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा मृत भेटिएका ठूलो सङ्ख्याका

काठमाडौँलगायत देशका विभिन्न जिल्लामा वर्षा

काठमाडौँ । पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण

तिलगङ्गा आँखा अस्पताल र ग्लोबल आइएमई बैंकबीच समझदारी

काठमाडौँ । आर्थिक रूपमा विपन्न नागरिक र ज्येष्ठ नागरिकको निःशुल्क

हरेक शैक्षिकसत्रमा पाठ्यपुस्तक परिवर्तन नगर्न निजी विद्यालयलाई उपमहानगरको निर्देशन

कैलाली । निजी बिद्यालयहरुले हरेक वर्ष पाठ्यपुस्तक परिवर्तन गर्दै अभिभावकहरुलाई

बुटवलमा दलित जनप्रतिनिधिको नेतृत्व विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम

बुटवल । बुटवल उपमहानगरका दलित जनप्रतिनिधिहरुका लागि नेतृत्व विकास अभिमुखीकरण