२९ भदौ २०८३, सोमबार | September 14, 2026

बुटवलमा प्रचण्ड-माधव नेकपाको शक्ति प्रदर्शन (फोटो फिचर)



बुटवल । बुटवलमा नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड नेपाल पक्षले शक्ति प्रदर्शन गरेको छ ।

नेकपा लुम्बिनी प्रदेश स्तरीय प्रदर्शन र जनसभाको आयोजना गरेको हो । सभामा सहभागी हुन नेकपाले प्रदेशका विभिन्न जिल्लाबाट कार्यकर्ता र जनता उतारेको छ ।

सभालाई नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको । अहिले स्थायी कमिटी सदस्यहरु वर्षमान पुन, घनश्याम भुषाल र चन्द्रप्रकाश खनालले सम्बोधन गरिसकेका छन् ।

प्रकाशित मिति : १५ माघ २०७७, बिहिबार  ३ : १४ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ