१८ माघ २०८२, आइतबार | February 2, 2026

बुटवलमा प्रचण्ड-माधव नेकपाको शक्ति प्रदर्शन (फोटो फिचर)



बुटवल । बुटवलमा नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड नेपाल पक्षले शक्ति प्रदर्शन गरेको छ ।

नेकपा लुम्बिनी प्रदेश स्तरीय प्रदर्शन र जनसभाको आयोजना गरेको हो । सभामा सहभागी हुन नेकपाले प्रदेशका विभिन्न जिल्लाबाट कार्यकर्ता र जनता उतारेको छ ।

सभालाई नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको । अहिले स्थायी कमिटी सदस्यहरु वर्षमान पुन, घनश्याम भुषाल र चन्द्रप्रकाश खनालले सम्बोधन गरिसकेका छन् ।

प्रकाशित मिति : १५ माघ २०७७, बिहिबार  ३ : १४ बजे

खुल्यो जमुनाहा नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवागमन

नेपालगन्ज । जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत सुरु

ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ । दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

खुम्च्यो स्वास्थ्य बीमाको सेवा, ओपीडी सेवामा वर्षमा २५ हजार मात्र भुक्तानी हुने

काठमाडौं । स्वास्थ्य बीमा गरेका परिवारले पाउँदै आएको बीमा सेवालाई

भोटाहिटीस्थित साइबर ब्युरोको भवन महानगरलाई दिने गृह मन्त्रालयको निर्णय

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं महानगरपालिका-२७ भोटाहिटीमा नेपाल प्रहरीको साइबर

पत्रकार दिनेश सिटौलाको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं । उपचारका क्रममा आइतबार मध्याह्न काठमाडौंको ग्रान्डी अस्पतालमा निधन