२० मंसिर २०८२, शनिबार | December 6, 2025

बझाङमा भिरबाट लडेर एक जनाको मृत्यु



बुझाङ । बझाङमा भिरबाट लडेर एक जनाको मृत्यु, भएको छ । शुक्रवार साँझ छविस पाथीभेरा गाँउपालीका वडा ७ खोरी गाँउका रमेश वोहराको भिरबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख रुपक खड्काका अनुसार छबिसपाथिभेरा गाउँपालिका र दुर्गाथली गाँउपालीको थली जिउलामा लाग्ने लाकूरी मेलावाट घर फर्किने क्रममा भिरवाट लडेको अवस्थामा फेला फरेको वोहोराको शव फेला परेको थियो ।

भिरबाट आफै खसेको बताईएपनि ओबरासँग संगै आएका लव वोहरालाई अनुसन्धानका लागी नियन्त्रणमा लिईएको प्रहरी प्रमुख खड्काले बताए ।

प्रकाशित मिति : १६ माघ २०७७, शुक्रबार  १० : ०१ बजे

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय