४ चैत्र २०८२, बुधबार | March 19, 2026

नेपाली सेनाकाे बख्तरबन्द गाडीकाे राजधानीमा ‘मार्चपास’



काठमाडौं । नेपाली सेनाका बख्तरबन्द गाडीले चक्रपथ परिक्रमा गरेका छन ।

सीतापाइलाको युद्धकवच गणका ड्राइभरले ती बख्तरबन्द गाडी राति १० बजे चक्रपथको एक फन्को लगाएका हुन ।

सेनाको नियमित अभ्यासअनुसारै ती गाडीले चक्रपथको परिक्रमा लगाएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

बख्तरबन्द अर्थात हातहतियारसहितको सैन्य सवारीसाधनको नियमित अभ्यास गरिएको सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।

उनका अनुसार यसअघि पनि हरेक साता दुई दिनजस्तो ड्राइभरहरुले अभ्यास गरिरहन्थे ।

गाडीको अवस्था र आफ्ना साधनको प्रयोगमा चालकको आत्मविश्वास जगाउन पनि सेनाले यसप्रकारका नियमित अभ्यास गर्दै आएको जनाएको छ ।

प्रकाशित मिति : २० माघ २०७७, मंगलबार  ६ : ५२ बजे

बाँके कांग्रेसबाट एक महासमिति सदस्य र एक प्रदेश महाधिवेशन प्रतिनिधिलाई निष्काशनको सिफारिस

नेपालगन्ज । नेपाली काङ्ग्रेस बाँकेले एकजना महासमिति सदस्य र एक

प्रधानसेनापति सिग्देलद्वारा समसामयिक परिस्थितिबारे छलफल

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग

बुटवल, सैनामैना र तिलोत्तमाका डिलरहरुबाट लुकाएर राखिएका ५०० बढी ग्यास सिलिण्डर बरामद

बुटवल । रुपन्देहीमा उपभोक्ताले खाना पकाउने ग्यास पाउन मुस्किल पर्न

राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले घोडेजात्रा २०८२ का अवसरमा नेपाली

श्रीलङ्कामा रातको समय इभी चार्ज गर्न रोक

कोलम्बो । ऊर्जा सङ्कट चर्किँदै गएपछि श्रीलङ्काले विद्युतीय सवारी साधन