४ पुस २०८२, शुक्रबार | December 20, 2025

आजको मौसम : पूर्वी पहाडी क्षेत्रमा आंशिक बदली, बाँकी क्षेत्रको मौसम सफा



काठमाडौं । हाल नेपालभरको मौसममा पश्चिमी न्यून चापीय प्रणालीको आशिक प्रभाव कायमै रहेको छ । हाल प्रदेश १ का पहाडी भू-भागहरुको मौसममा आंशिक वदली रहेको छ ।

आज विहान काठमाडौंको न्युनततम तापक्रम २ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम १८ डिग्री सेल्सियस पुग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो प्रदेश १ को पहाडी भू-भागको मौसममा आंशिक वदली रहने सम्भावना छ । देशका बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहने सम्भावना देखिएको विभागले जनाएको छ ।

त्यसैगरी आज राती प्रदेश १ को पहाडी भू-भाग र गण्डकी प्रदेशका थोरै स्थानको मौसममा आंशिक बदली रहने सम्भावना देखिएको छ । बाँकी स्थानहरुको मौसम सामान्यतया सामान्य रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रकाशित मिति : २५ माघ २०७७, आइतबार  ७ : ०३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको