१८ श्रावण २०८३, सोमबार | August 3, 2026

प्रेमिकाको हत्या आशंकामा पक्राउ परेका वडा सदस्यविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा



कैलाली । कैलालीमा प्रेमिकाको हत्या गरेको आशंकामा पक्राउ परेका वडा सदस्य विरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता भएको छ ।

जिल्लाको गौरीगंगा नगरपालिका-३ का कार्यवाहक वडाध्यक्ष निरज चौधरीमाथि आत्महत्या दुरुत्साहन मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए ।

उनका प्रेमिका अञ्जिता चौधरीले उनकै घरमा आइतबार विहान झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन । वडा सदस्य चौधरीलाई हत्यामा संलग्न भएको आशंकामा सोधपुछका लागि प्रहरीले आइतबार नै नियन्त्रणमा लिएको थियो ।

मृतकका दाजु रमेश चौधरीका अनुसार अञ्जिता विगत १० वर्षदेखि प्रेम सम्बन्धमा रहेकी थिइन । तर वडा सदस्य चौधरीले अञ्जितालाई झुक्याएर हालै अर्को विवाह गरेको दाबी मृतकका आफन्तजनले गरेका छन ।

प्रकाशित मिति : २६ माघ २०७७, सोमबार  १ : ३२ बजे

पच्चिस वर्षपछि ‘राष्ट्रिय यातायात नीति’ लागू

काठमाडौँ । सरकारले करिब २५ वर्षपछि राष्ट्रिय यातायात नीति संशोधन

मधेस केन्द्रित दलको नेतृत्वमा ‘अग्रगामी मोर्चा’ घोषणा हुँदै, जनार्दन शर्मापनि सहभागी हुने

काठमाडौं । मुलुकलाई अग्रगामी निकास दिन भन्दै काठमाडौँमा ‘अग्रगामी मोर्चा’

पक्राउ परेको २४ घण्टा नपुग्दै छुटे दुर्गा प्रसाईं

भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेको २४ घण्टा

कांग्रेसद्वारा तराई-मधेशमा भएका घटनाको न्यायिक समिति गठन गर्न माग

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले सुनसरी, सिरहा, धनुषा र

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क