१२ श्रावण २०८१, शनिबार | July 27, 2024

प्रचण्ड-नेपाल पक्षको नेकपा रुपन्देही अध्यक्षमा राजु गुरुङ



बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रमा विभाजन आएसँगै जिल्ला हुँदै स्थानीय तहसम्म एकले अर्को पक्षलाई कारवाही गर्ने, निश्कासन गर्ने र पुनर्गठन गर्ने कार्यले तिब्रता पाएको छ । नेकपाको रुपन्देही जिल्ला कमिटीका अध्यक्ष एवं बुटवल उपमहानगर पालिकाका मेयर शिवराज सुबेदी ओली पक्षको नेकपामा लागेपछि प्रचण्ड-नेपाल पक्षले पार्टीका जिल्ला अध्यक्ष शिवराज सुवेदीलाई हटाएर राजुु गुरुङलाई अध्यक्ष बनाएको छ ।

सोमबार बसेको प्रचण्ड-नेपाल पक्षको कार्यकर्ताहरुको भेलाले सुबेदीलाई हटाएर युवा संघ नेपालका पुर्व केन्द्रीय उपाध्यक्ष समेत रहेका गुरुङलाई अध्यक्ष बनाएको हो ।

गुरुङले अघिल्लो महिनामा मात्र बुटवलमा पत्रकार सम्मेलन गरेर आगामी निर्वाचनमा ओली पक्षका महासचिव एवं अर्थ मन्त्री बिष्णु पौडेलको विरुद्धमा उम्मेदवारी घोषणा गरेका थिए ।

प्रकाशित मिति : २६ माघ २०७७, सोमबार  ६ : १९ बजे

भोजपुरको होम्ताङमा घरघरमा बुनिन्छ नाङ्लो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुख्र्यौंली पेसा

किन बढ्दै छ आइभिएफ ?

काठमाडौँ । सन् १९७८ जुलाई २५ रातको करिब ११स् ३०

बीआरआईमा तिब्बतको महत्वपूर्ण भूमिका

सन् २०२१ को जुलाईमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को केन्द्रीय

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

चितवन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

‘विश्वभर २३३ करोड मानिस नियमित पर्याप्त खाना पाउन संघर्ष गर्दै’

काठमाडौँ । विश्वका प्रत्येक ११औं व्यक्ति भोकसँग संघर्ष गरिरहेका छन्